जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


आमहडताल हिंसातर्फ उन्मुख

KATHMANDU
The three top political parties on Tuesday told representatives of National Consensus Campaign for Peace and Constitution (NCCP) they are committed to resolving the political crisis through dialogue. NCCP was formed by the media fraternity on Monday to mount pressure on the parties to come to terms.

UCPN (Maoist) Chairman Pushpa Kamal Dahal, Nepali Congress acting President Sushil Koirala and CPN-UML Chairman Jhala Nath Khanal on Tuesday had separate meetings with a delegation of NCCP.

NCCP consists of Federation of Nepali Journalists (FNJ), Nepal Media Society, Television Broadcasters’ Association, Broadcasting Association of Nepal and Association of Community Radio Broadcasters’. The NCCP delegation held talks with Dahal and Khanal on Monday and Koirala on Tuesday. The delegation also met Prime Minister Madhav Kumar Nepal.  “Nepal and leaders of the three parties have pledged to break the deadlock on the basis of  unity and consensus,” a statement issued by the NCCP on Tuesday said. Nepal Media Society Chairman Kailash Sirohiya and FNJ President Dharmendra Jha are jointly coordinating the efforts.

काठमाडौं  ~
आफनै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्ने माग राखी माओवादीले आ³वान गरेको अनिश्चितकालीन आमहडताल शान्तिपूर्णाबाट हिंसातर्फउन्मुख हुने स्थिति देखिएको छ।

- राजधानीको सतुगल माओवादी निषेधित क्षेत्र’
- माओवादीद्वारा चक्रपथ घेराउ
- झडप बढ्न थालेकाले तनाव
- आज मन्त्रीहरुलाई कार्यालय छिर्न नदिने तयारी
- तीन दल बैठक हुनै सकेन
- कार्यकर्ता र्फकने क्रम बढ्दो
- कांग्रेसनेताको घरमा आक्रमणRead more.. 

बिचल्लीमा छन् आन्दोलनबाट र्फकनेहरू 

माओवादी आमहडताल सफल पार्न काठमाडौं लगिएका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीका बासिन्दा कार्यक्रमको बीचमै र्फकने क्रममा बाटोमा अलपत्र परेका छन् । बाटामा बास नपाएका तथा खानाखर्च र सवारी साधन अभावमा उनीहरूको दैनिकी कष्टकर बनेको हो । 'आज कहाँ गएर बस्ने हो ठेगान छैन,' हडतालका क्रममा खान र बस्न असजिलो भएको भन्दै सिन्धुली कपिलाकोट र्फकंदै गरेका हर्कबहादुर तामाङले पनौतीमा राजधानीसँग भने, 'साह्रै नै बिचल्लीमा परियो, उता -काठमाडौं) फकौर्ं भने छाडेर हिँडियो, घर जाउFm त खर्च छैन, हिँड्न खुट्टा चलेन ।' एक दिन पैदल हिँडेपछि तामाङ मोटर चढेर काठमाडौं पुगेका थिए । घर पुग्न उनले अझै दर्ुइ दिन पैदल हिँड्नुपर्नेछ ।     Read more.. 





No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>