संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा अन्तर्गतका १४ वटै बिषयगत समितिका सभापतिहरुसँग छलफल गरिरहेका छन् ।सिंहदरवारस्थित उनकै कार्यकक्षमा जारी छलफलमा प्राविधिक तथा विवादित बिषयहरुमा समितिका सभापतिहरुले धारणा राखेका छन् । नेम्वाङले आज विहान प्रमुख तीन दलले भोलीसम्म संविधान निर्माण कार्यतालिकामा सहमति जुटाउने सहमति गरेपछि बिषयगत समितिका सभापतिहरुसँग छलफल गरेका हुन् ।

No comments:
Post a Comment