जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


आइतबारसम्म मन्त्रिपरिषद् पूर्ण गराउन तीन दल तयार

नरापो न्यूज संवाददाता,
काठमाडौं, चैत २५ - प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिन सहमत भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा नेताहरु मन्त्रिपरिषदलाई छिट्टै त्यसलाई कार्यनवयन गर्दै शान्ति प्रक्रियालाई तीव्रता दिने कुरामा समेत नेताहरु सहमत भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा नेताहरु मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिन सहमत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।





No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>