जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


माओवादी र एमाले सत्ताकब्जामा केन्द्रित: गच्छदार

नरापो न्यूज संवाददाता,
कलैया, चैत्र २५ - मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले माओवादी र एमालेको गठबन्धन सरकार सत्ताकब्जा गर्नेतर्फ उद्दत रहेको आरोप लगाएका छन् ।पार्टीको बारा जिल्लास्तरीय प्रशिक्षणमा बिहीबार सम्बोधन गर्दै उनले वर्तमान सरकारले मुलुकमा शान्तिसुरक्षा र संविधान निर्माण गर्न गम्भीर नरहेको दावी गरेका हुन् ।सो अवसरमा फोरमका नेता शरत्सिंह भण्डारीले वर्तमान सरकार मधेस समस्याप्रति गम्भीर नरहेको बताउँदै मधेसमा पुनः आन्दोलन भएमा त्यसले विकराल रुप लिनसक्ने चेतावनी दिएका थिए ।

फोरम लोकतान्त्रिकका बारा अध्यक्ष रामबाबु साहको सभापतित्वमा भएको कार्यक्रममा सभासद्द्वय प्रमोद गुप्ता, निलम वर्माले मधेसी जनताका अधिकारका लागि आन्दोलन अपरिहार्य रहेको बताएका थिए ।
रासस

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>