जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


राष्ट्रपति बाराक ओबामा~ नयाँ वर्ष २०६८ को अवसरमा नेपाल र नेपाली जनतालाई शुभकामना

नरापो न्यूज संवाददाता,

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ वर्ष २०६८ को अवसरमा नेपाल र नेपाली जनतालाई शुभकामना दिनु भएको छ । ओबामाको तर्फबाट विदेश मन्त्री हिलारी क्लिन्टनले शुभकामना वक्तव्य जारी गर्नु भएको छ ।
अमेरिकाले नयाँ सालमा नेपाल शान्ति र नयाँ संविधान निर्माणको बाटोमा अघि बढ्नुको साथै प्रगति र सम्वृद्धि प्राप्त गर्न सफल हुने आशा गरेको शुभकामना वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा ओबामाले आगामी वर्षमा पनि विगतमा झैं दुइ देश मिलेर अन्तराष्टिय चासोका विषयहरुमा सँगै काम गर्ने प्रतिवद्धता पनि  जनाउनु भएको छ ।
नयाँ वर्ष राष्टिय एकता तथा नेपालमा ख्याति प्राप्त गर्ने अवसरको रुपमा उपयोग गर्न नेपाली जनता, राजनीतिक दल र सरकारसित ओबामाले आग्रह गर्नु भएको छ ।
यस्तै नेपालस्थित वेलायती दुतावासले पनि नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा नेपाल र नेपाली जनतालाई शुभकामना दिएको छ । दुतावासद्धारा आज जारी गरिएको विज्ञप्तिमा नेपालीहरुको आकांक्षा शान्ति र संविधान निर्धारित मितिमै सम्पन्न होस् भन्ने कामना पनि गरिएको छ ।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>