जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


१२ कक्षाको परीक्षा स्थगित

उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। एकीकृत नेकपा माओवादीले आमहडताल गरेका कारण परीक्षा स्थगित भएको परिषद्ले जनाएको छ।
परिषद्ले सञ्चालन गरेको परीक्षामा आइतबार माओवादीले अवरोध पुर्याएपछि परीक्षा स्थगित भएको हो। आइतबार बिहानै परीक्षाकेन्द्रमा पुगेका विद्यार्थीलाई आन्दोलनकारीले विद्यार्थीको कापी च्यात्ने विद्यार्थीलाई गालीगलौज गर्ने गरेपछि परीक्षा स्थगित भएको हो। मुलुकभर सञ्चालित ७ सय ८७ केन्द्रमध्ये ५ सय ३६ केन्द्रमा परीक्षा सञ्चालन भएको भए पनि डरत्रासका कारण परिषद्ले अनिश्चितकालका लागि परीक्षा स्थगित गरेको जनाएको छ।  Read  more ..

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>