जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


सुरेश आचार्य र कौशल चेम्जोङलाई प्रेस स्वतन्त्रता सेनानी पुरस्कार

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार सुरेश आचार्य र कौशल चेम्जोङलाई प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान गरेको छ । आचार्य महासंघका पूर्व सभापति हुन भने चेम्जोङ पूर्व उपाध्यक्ष हुन् । त्यस्तै महासंघको बाके शाखालाई उत्कृष्ठ शाखा भएको भन्दै सम्मान गरेको छ । भरत भुर्तेललाई मरणोपरान्त समान्न उनकी श्रीमती लक्ष्मीलाई प्रदान गरेको छ । सञ्चारग्राममा प्रेस स्वतन्त्र स्मारक समेत शिलान्यास भएको छ । यसका लागि सरकारले यस बर्ष १० लाख रुपैया छुट्याएको सूचना विभागका महानिर्देशक श्रीहरी गौतमले जानकारी दिए । कार्यक्रममा महासंघले प्रकाशन गरेको बर्ष पुस्तक बिमोचन गरेका छन् । प्रत्येक मे ३ मा विश्वभर मनाइने यो दिवसमा 'सूचनाको स्वतन्त्रता सूचनाको अधिकार' भन्ने नारा राखिएको थियो ।
Read more..


No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>