जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


सरकार परिवर्तन लगायतको विषयमा वार्ता

नरापो न्यूज, काठमाडौं
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले एमाले अध्यक्ष झलनाथ खनाललाई उनकै डल्लुस्थित निवासमा आज बिहान भेटेका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका गच्छदारले खनालसित सरकार परिवर्तन लगायतको विषयमा वार्ता गरेका छन्। प्रधानसेनापति प्रकरणमा दाहाल नेतृत्वको सरकार ढलेपछि  मधेसी जनअधिकार फोरम फुटाई फोरम (लोकतान्त्रिक) बनाएर गच्छदार माधव नेपालको सरकारमा सहभागी भएका थिए।
हालै 'आँखा उपचार'का लागि नयाँ दिल्ली पुगेर फर्किएका गच्छदारले विमानस्थलमा अब मधेसी नेतृत्वको सरकार बन्नु पर्ने सञ्चारकर्मीहरुलाई बताएका थिए। गच्छदार र खनालबीच भएको भेटमा केही मन्त्रीहरु पनि सहभागी थिए।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>