करिब ७ महिनाअघि युएइको एक रसल क्यामको कम्पनीमा काम गर्दै आएका तीर्थ राज बनको गत २० जुनमा आफनै कोठामा असामयिक निधन भयो । नेपालेडाँडा- ५ भोजपुर घर भएका बन रसलकेमाको अल शाही कम्पनीमा काम गर्थे । साँझको खाना खाएर सुतेका बन बिहान मृत अवस्थामा फेला परेका थिए । अहिले उनको शब प्रहरी हिरासतमा रहेको प्रवासी नेपाली संघका केन्द्रीय अध्यक्ष यमलाल पंगेनीले जानकारी गराए ।
- गीतामणि पाण्डेय

No comments:
Post a Comment