जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


अमेरिकामा रोशन भण्डारीको हत्या ~ नेपाली राजदुतावासले चासो सम्म नलिएको

नरापो न्यूज संवाददाता,
अपराधीहरुको गोलीबाट हत्या गरिएका लस्एन्जेलसको बेलफ्लोवेर सिटी स्थीत रहेको सेवेन एलेवेन स्टोरमा काम गर्ने नेपालको झापा महारानी ७ डोरामारी स्थाई घर भएका बर्ष २३ का रोशन भण्डारीको हत्या भएको पनि दुई दिन हुन लागिसक्यो अहिले सम्म अमेरिकामा रहेको नेपाली राजदुतावासले सो घटनासम्बन्धमा चासो सम्म नलिएकोमा यहाँ स्थित नेपालीहरुले दु:ख प्रकट गरेका छन ।

 
सानो देशको भएकोले होला यहाँका स्थानिय संचार माध्यमले पनि यस्तो ठुलो हत्या भएको समाचारलाई महत्व दिएको देखिएन ,यही घट्ना ठुलो देशको नागरिकको भएको भये सबैले महत्व दिन्थे ,आफ्नै देशको नेपाली राजदुतावासले घटना सम्बन्धी सामान्य बिज्ञप्ती सम्म ननिकाल्नु र शोकमा डुबेका यहाँ स्थित उनका आफन्त लाई संपर्क नगर्नु राज्दुतावासको कम्जोरीलाई झल्काउने उनिहर्को भनाई छ ।
 
 
हत्या गरिएका रोशनका आफन्त साबित्रा ओली र युबराज ओली लाई हाल सम्म यहाँ रहेका ठुला भनाउदा नेपालीहरुको सस्थाहरु एब स्वय्म राज्दुतावासले संपर्क गरेका छैनन ,अहिले शबलाई लस्एन्जेलेसको दोव्न्तोव्न् मा रहेको कोरोनेर् केन्तेर् मा राखिएको र आवश्यक प्रकृया पुरा गरी शब आफन्तलाई बुझाउन अझै केही दिन लाग्ने युबराज सिटौलाले बताये।  उनका अनुसार नेपालमा रहेका बुवा आमा लाई यहाँ झिकाउन पहल गरिदै आएको र यस् सम्बन्धमा  यहाँ स्थित नेपाली राज्दुतावसले पनि नेपाल स्थीत अमेरिकन राजदुतावासमा विसा प्रकृयाको लागि सहयोग गरोस् भन्ने आशा यहाँ रहेका परिवारले लिएका छन । यसै बिच रोशन भण्डारीले काम गर्ने स्थान सेवेन एलेवेनमा आज उनको फोटो राखी त्यहाँ आउने सम्पूर्ण ब्यक्तिहरुले  उनिप्रती भावपूर्ण  श्रदन्जली ब्य्क्त गरेका छन । सधैं नियमित सो सेवेन एलेवेनमा समान किन्न जाने स्थानिय बासिन्दाहरु रुदै रोशन भण्डारीको फोटोमा माला लगाउदै श्रदान्जली अर्पन गरेका थिए ।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>