जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


मलेसियामा आठ नेपाली अलपत्र

नरापो न्यूज संवाददाता,
मलेसिया । वैदेशिक रोजगारका लागि आएका सप्तरीको बैरबा गाविसका आठ युवक मलेसियामा अलपत्र परेका छन् ।सप्तरीकै एक दलालमार्फत मलेसिया पुगेका उनीहरू दलालबाटै ठगिपछि अलपत्र परेको बताइएको छ । यसरी अलपत्र पर्नेमा बैरबा गाविस-४ का सर्फराज मन्सुरी, अजाद मन्सुरी, जनिफ मन्सुरी, रज्जाक मन्सुरी, मर्तुजा मन्सुरी, वार्ड नम्बर-८ का मोर्हरम शेख, नासिर मन्सुरी र वार्ड नम्बर-९ का तजमुदिन शेख रहेका छन् ।
राजविराज नगरपालिका-४ का दलाल इमामुदिनमार्फत जनही ९५ हजार रुपैयाँ तिरेर मलेसिया पुगेका उनीहरू मलेसियाको सरमबन्द भन्ने स्थानमा अलपत्र परेको उनीहरूका परिवारजनले बताएका छन् । इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्न भनेर आफूहरू यहाँ आएको तर सो काम नपाउँदा अलपत्र परेको उनीहरूमध्येका नासिर मन्सुरीले टेलिफोनमा जानकारी दिए ।

http://www.tokyonepal.com/2011/06/30/28729.html

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>