नरापो न्यूज संवाददाता,
http://www.vishwanews.com/2011/06/30/9640.html
बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन केट्स बिवाहबन्धनमा बाधि“एपछि पहिलोपल्ट सार्वजनिक भ्रमणका लागि क्यानडा पुगेका छन् ।लण्डनको हिथ्रो विमानस्थलबाट रोयल क्यानेडियन एयर र्फोसको विमान चडेर राजकुमार दम्पती क्यानडा प्रस्थान गरेका हु्न् ।
नौ दिनको भ्रमणमा निस्केका राजकुमार जोडीले क्यानडामा रह“दा सातवटा शहरको भ्रमण गर्नेछन् । राजकुमार दम्पतीले जुलाइ एक तारिखका दिन क्यानडाको राष्ट्रिय दिवसमा सहभागिता जनाउनेछन् ।
http://www.vishwanews.com/2011/06/30/9640.html

No comments:
Post a Comment